फरार प्रतिवादी प्रकाउ

बाग्लुङ | जेठ २८, २०८०

फरार प्रतिवादी प्रकाउ

बागलुङ:    जिल्ला प्रहरी कार्यालय बागलुङले जबरजस्ती करणी उद्योग सम्बन्धि कसूर मुद्धामा फरार प्रतिवादी बमबहादुर रानालाई प्रकाउ गरेको छ । 


जिल्ला अदालत बागलुङले ०७६/२/२१ गते जबरजस्ती करणी उद्योग सम्बन्धि कसूर मुद्धामा बमबहादुरलाई १० महिना २० दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार भएका प्रतिवादीलाई आज प्रहरीले प्रकाउ गरेको हो । 


बागलुङको काठेखोला गाउँपालिका १ पाला घर भएका बमबहादुरलाई दोबिल्ला प्रहरी चौकीबाट खटिएको प्रहरीले प्रकाउ गरेको हो । 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्